निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २५ बुधबार १२:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालाजु औद्योगिक क्षेत्र नजिकै जुत्ता कारखानामा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २५ बुधबार १२:१५:००

बालाजु औद्योगिक क्षेत्र नजिकैकाे एक उद्योगमा आगलागी भएको छ। बालाजु  बाइसधारा अगाडि गणेशस्थान मन्दिर छेउमा रहेको वान वर्ल्ड जुत्ता कारखानाबाट धुवाँको मुस्लो आइरहेकाे देखिएको छ।

अहिले प्रहरी घटनास्थलतर्फ गएको छ। आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

 

*यसअघि 'औद्योगिक क्षेत्र नजिकैकाे उद्योग' हुनुपर्नेमा 'औद्योगिक क्षेत्रभित्रकाे उद्याेग' भएकाले क्षमायाचनासहित सच्याएका छाै‌ं।