पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरोले गर्दा सडक करिब दुई घण्टा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको २९ नम्बर वडामा पर्ने केराबारीस्थित मौरीखोलामा लेदोसहितको पहिरो खस्दा दुवैतर्फका यातायात रोकिएका थिए ।
पहिरो पन्छाएपछि साँझ सवा सात बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक
सुझावित समाचार
जैविक मलको प्रयोग बढाएर रासायनिक मल विस्थापित गर्न आवश्यक : मुख्यमन्त्री शाही
सुर्खेत / कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीमा जैविक मलको प्रयोग गरेर रासायनिक मल विस्थापित गर्न आवश्यक रहेको बताएक…
भीमफेदी–कुलेखानी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक
मकवानपुर/ कुलेखानी जलाशयमा पानीको सतह बढेर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै हेटौँडा–काठमाडौँ जोड्ने भीमफे…
कुलेखानी जलाशयको सतह साँझसम्म १ हजार ५२९ मिटर पुग्ने अनुमान, सिस्नेरी र कुलेखानी खोला किनारका पसल बन्द गर्न आग्रह
मकवानपुर/लगातारको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ। शनिबार दिउँसो १२ बजे…
कुलेखानी जलाशयको सतह एक घण्टामै २२ सेन्टिमिटर बढ्यो, सतर्क रहन आग्रह
मकवानपुर/ लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ। शनिबार बिहान ११ बजेको…
कुलेखानी जलाशयको सतह १ हजार ५२७ मिटर नाघ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
मकवानपुर/ लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढेको छ। शनिबार जलाशयको सतह एक …
पत्रकार धरपकड गर्न प्रहरी कसले पठायो ?
हेडक्वार्टर भन्छ, ‘जानकारी छैन’, प्रधानमन्त्री सचिवालयको उम्किने वक्तव्य