निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
नयाँ पत्रिका अर्काइभ
रासस काठमाडौं
२०७९ श्रावण २३ सोमबार २१:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ श्रावण २३ सोमबार २१:३७:००

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरोले गर्दा सडक करिब दुई घण्टा अवरुद्ध भएको थियो । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको २९ नम्बर वडामा पर्ने केराबारीस्थित मौरीखोलामा लेदोसहितको पहिरो खस्दा दुवैतर्फका यातायात रोकिएका थिए । 
पहिरो पन्छाएपछि साँझ सवा सात बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।