मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Friday, 28 August, 2026
२o७९ श्रावण १७ मंगलबार १९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनकामना केबलकार साउन २३ गतेबाट बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १९:२५:oo

गोरखाका प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबलकार साउन २३ गतेबाट बन्द हुने भएको छ। केबलकार मर्मतका लागि विदेशबाट प्राविधिकहरू आउने भएकाले साउन २३ गतेदेखि मर्मत नसकिँदासम्म बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको हो।

प्रालिका अनुसार मर्मतको काम सकिन एक महिनाभन्दा बढी समय लाग्नेछ। प्रालिले केबलकार बन्द हुँदा भक्तजनमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।