Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ श्रावण १६ सोमबार ०७:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 अवरुद्ध नारायणगढ - मुग्लिन सडक सुचारु

Read Time : < 1 मिनेट
२०७९ श्रावण १६ सोमबार ०७:१०:००

 नारायणगढ– मुग्लिन सडकखण्डको लेदो पन्छाई दुईतर्फी बाटो सुचारु भएको छ । भरतपुर २९ घुमाउने नजिकै वर्षाका कारण लेदो खसेको थियो ।  पानी परिरहेकाले सजक भएर यात्रा गर्न र ओभरट्याक नगरी सवारी चलाउन  प्रहरीले अनुरोध गरेको छ ।