नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । कोइरालाको सचिवालयका अनुसार कोरोना संक्रमण देखिएपछि उनको हाल ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
शेखर कोइरालालाई कोरोना संक्रमण
सुझावित समाचार
ई–जिपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गर्ने तीनजना पक्राउ
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का…
रिजाल टासी जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मीनेन्द्र रिजाललगायतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाटै निर्णय ग…
स्थानीय तहको ढिलासुस्तीले बजेट कार्यान्वयन र विकासका काम प्रभावित : मुख्यमन्त्री थापा
मकवानपुर । संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरे पनि कार्यान्वयनमा स्थानीय तहको ढिलासुस्तीका कारण विकास निर्माणको प्रगति प्र…
दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडाैं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा …
नेपाल–भारत सीमा सुरक्षा थप सुदृढ बनाउने प्रतिबद्धता, रूपन्देहीमा डिआइजीस्तरीय बैठक सम्पन्न
कपिलवस्तु । नेपाल–भारत सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले…
रात्रिकालीन व्यवसायको नयाँ मापदण्डमाकोशीका मुख्यमन्त्री कार्कीको आपत्ति
प्रदेशसँग समन्वय नगरी महानगरपालिका र जिल्ला प्रशासनले मापदण्ड बनाएको कार्कीको आरोप विराटनगर/ मोरङ जिल्ला प्रशासन र विरा…