Skip This
शेखर कोइरालालाई कोरोना संक्रमण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १४ शनिबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण १४ शनिबार २१:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शेखर कोइरालालाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १४ शनिबार २१:२३:oo

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । कोइरालाको सचिवालयका अनुसार कोरोना संक्रमण देखिएपछि उनको हाल ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।