निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १४ शनिबार २१:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शेखर कोइरालालाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १४ शनिबार २१:२३:००

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । कोइरालाको सचिवालयका अनुसार कोरोना संक्रमण देखिएपछि उनको हाल ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।