मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार १०:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् बैठक ११ बजे : एसपिपी पत्रबारे सभामुखको रुलिङमा परराष्ट्रमन्त्रीले  जवाफ दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार १०:५९:००

संसद् बैठक अहिले ११ बजे बस्दै छ । एसपिपी पत्रबारे सभामुखको रुलिङमा परराष्ट्रमन्त्रीले आज जवाफ कार्यसूची छ । साउन ५ गतेको बैठकमा सभामुखले रुलिङ गरेका थिए । रुलिङ माग गर्दै भीम रावल, सत्तापक्षकै सांसद झलनाथ खनाल, देव गुरुङलगायतले आवाज उठाएका थिए ।