मन्त्रिपरिषद् बैठक जारी

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा छलफल भइरहेको श्रममन्त्री शेरबहादुर कुँवरले जानकारी दिए ।

आजको संसद् बैठकमा सरकाले संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ । यसअघि यही विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सत्तागठबन्धको बैठक बसेको थियो । 

सुझावित समाचार