१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

अनेसासकाे अध्यक्षमा गोवर्द्धन पूजा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२७:oo

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)को अध्यक्षमा साहित्यकार गोवर्द्धन पूजा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्ले, महासचिवमा विमला निरौला, एसियाका लागि उपाध्यक्षमा रेणुका सोलु विजय भएका छन् । 

विश्वभर छरिएर रहेका अनेसासआबद्ध सदस्यहरूले नयाँ नेतृत्व चयनका लागि २५ र २६ गते अनलाइन मतदान गरेका थिए । 

ad
ad