मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २२ बुधबार १४:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइतबार सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार १४:५३:००

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का अवसरमा बिदा घोषणा गरिएको जानकारी दिएको हो। 

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगको अनुरोधका आधारमा २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको उल्लेख गरिएको छ।