अर्थमन्त्री जर्नादन शर्माको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेकाे छ। यस विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल जारी रहेको स्राेतले जनायो ।
बालुवाटार स्रोतका अनुसार अर्थमन्त्री शर्माको राजीनामा माग गर्ने या गठबन्धनमा थप छलफल गरेर अगाडि बढ्ने भन्ने विषयमा दुई नेताबीच छलफल भइरहेको छ।