निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १७ सोमबार
  • Monday, 03 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २० सोमबार ०९:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २० सोमबार ०९:२३:००

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठानमा सुरु हुने भएको छ ।  

हिजो आइतबारदेखि नै बैठक सुरु भएको हो । आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आठ एजेन्डा प्रस्तुत गरेका थिए । केन्द्रीय कमिटीको बैठक भोलिसम्म चल्ने बताइएको छ ।