निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १९ आइतबार १८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, २६ गते जवाफी बहस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १९ आइतबार १८:२६:००

सर्वोच्च अदालतले आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सर्वोच्चले २६ गते जवाफी बहसका लागि सुनुवाइ तोकेर मुद्दालाई हेर्दादेर्दैमा राखेको हो।

आइजिपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथोपटक सुनुवाइ तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। आइजिपी विवादको मुद्दामा आज चौथोपटक सुनुवाइ तोकिएको थियो।

गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो। वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।