१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १९ आइतबार १८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, २६ गते जवाफी बहस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार १८:२६:oo

सर्वोच्च अदालतले आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सर्वोच्चले २६ गते जवाफी बहसका लागि सुनुवाइ तोकेर मुद्दालाई हेर्दादेर्दैमा राखेको हो।

आइजिपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथोपटक सुनुवाइ तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। आइजिपी विवादको मुद्दामा आज चौथोपटक सुनुवाइ तोकिएको थियो।

गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो। वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।