१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ असार १५ बुधबार ०८:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालन

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०८:०९:००

पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ ।  मुग्लिङ–नारायणगढखण्ड अन्तर्गत  ४ किलो र टोपे खोलामा एकतर्फी बाटो सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गको नाग्दी खोला र घोप्टेभिरमा पनि एकतर्फी बाटो सञ्चालन भएको छ । पानी निरन्तर परिरहेको छ ।