निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
२०७९ असार १५ बुधबार ०८:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालन

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०८:०९:००

पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ ।  मुग्लिङ–नारायणगढखण्ड अन्तर्गत  ४ किलो र टोपे खोलामा एकतर्फी बाटो सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गको नाग्दी खोला र घोप्टेभिरमा पनि एकतर्फी बाटो सञ्चालन भएको छ । पानी निरन्तर परिरहेको छ ।