मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १४ मंगलबार १५:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार १५:३३:oo

 
नेकपा एमालेबाट अलग्गिएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय एकता अभियान’ पार्टी घोषणा गरेका हुन्।

पार्टी संयोजकमा गौतम र सचिवमा डिबी कार्की रहेका छन्।