नुवाकोटको विदुर नगरपालिकाले श्वेतपत्र जारी गरेको छ । नीति तथा कार्यक्रम ल्याउनुअघि नगरपालिकाले श्वेतपत्र जारी गरेको हो। नवनिर्वाचित नेतृत्वले अघिल्लो नेतृत्वबाट भएको समग्र गतिविधिको जानकारीसहितको श्वेतपत्र जारी गरेको जनाएको छ ।
विदुर नगरपालिकाद्वारा नीति तथा कार्यक्रमअघि श्वेतपत्र जारी (पूर्णपाठसहित)
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
४ हप्ता अघि
सुझावित समाचार
एकैदिन देशका ६ जिल्लामा सवारी दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकैदिन ६ जनाको मृत्यु भएको छ। रुपन्देही, नवलपरासी, …
आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम प्रभावित हुन सक्ने
काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। यसका कारण आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभि…
काठमाडौं उपत्यकामा एकैदिन तीन हजार ३३६ सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरे…
धनुषामा आपराधिक लाभ तथा बाल यौन दुरुपयोगको कसुरमा चारजना पक्राउ
धनुषा । धनुषा प्रहरीले आपराधिक लाभ तथा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ। जि…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
भक्तपुरका धानबारीमा धान पाक्यो, किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर) भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा धानबाली पाकेर…
कोशी प्रदेशमा साताभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । कोशी प्रदेशमा आगामी साताभर मौसम बदली रहने तथा हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेक…