Skip This
ad
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन कांग्रेस महामन्त्रीद्वयको आयोगलाई ध्यानाकर्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन कांग्रेस महामन्त्रीद्वयको आयोगलाई ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:५४:oo

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगकाे ध्यानाकर्षण गराएका छन्।

महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका हुन्। भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यसप्रति आयोग सकारात्मक रहेको र यसका लागि कानुन संशोधनको प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराएका थिए।

ad
ad