निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २३ सोमबार १७:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री हेरफेर गठबन्धनका धन्दाको एउटा एपिसोड हो : ईश्वर पोखरेल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २३ सोमबार १७:३६:००

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको टिप्पणी गरेका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

‘यस (मन्त्रिपरिषद् हेरफेर)लाई धेरै विशेष किसिमले हेर्नुपर्ने जरुरत नै छैन। गठबन्धनका धन्दाहरू चलिरहन्छन्। त्यही धन्दाको एउटा एपिसोड हो यो,’ पोखरेलले भने।