मन्त्री हेरफेर गठबन्धनका धन्दाको एउटा एपिसोड हो : ईश्वर पोखरेल (भिडियोसहित)

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको टिप्पणी गरेका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

‘यस (मन्त्रिपरिषद् हेरफेर)लाई धेरै विशेष किसिमले हेर्नुपर्ने जरुरत नै छैन। गठबन्धनका धन्दाहरू चलिरहन्छन्। त्यही धन्दाको एउटा एपिसोड हो यो,’ पोखरेलले भने।

सुझावित समाचार