Skip This
मन्त्री हेरफेर गठबन्धनका धन्दाको एउटा एपिसोड हो : ईश्वर पोखरेल (भिडियोसहित)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २३ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री हेरफेर गठबन्धनका धन्दाको एउटा एपिसोड हो : ईश्वर पोखरेल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार १७:३६:oo

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको टिप्पणी गरेका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

‘यस (मन्त्रिपरिषद् हेरफेर)लाई धेरै विशेष किसिमले हेर्नुपर्ने जरुरत नै छैन। गठबन्धनका धन्दाहरू चलिरहन्छन्। त्यही धन्दाको एउटा एपिसोड हो यो,’ पोखरेलले भने।