१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल बनाउनुपर्नेमा नेता रावलको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:२o:oo

नेकपा (एमाले)का सांसद भीम रावलले कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताएका हुन्।

‘कुनै पनि किसिमले कानुन परिवर्तन गरेर भए कानुन परिवर्तन, यदि अदालतले त्यसको चौकिल्ला निर्धारण गरेको छ भने त्यो चौकिल्लामा त्यो अलिकति मिलाएर बनाऊँ न। त्यो हेर्याहेर्यै हुन्छ। लड्नुपर्यो भने लडौँला मुद्दा,’ नेता रावलले भने।

देश र जनताप्रति अदालत पनि जिम्मेवार हुनुपर्ने भन्दै उनले कुनै पनि हालतमा सो विमानस्थल बन्नुपर्नेमा जोड दिए। उनले भने, 'अदालत के छुट्टै टापुमा बसेको हो कुनै ? राज्यको अंग होइन ? देश, जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राष्ट्रको स्वार्थ कहाँ छ भन्ने कुरा हेर्नुपर्दैन त्यहाँ बस्ने व्यक्तिहरूले ? पर्छ। यो बन्नैपर्छ,

ad
ad