१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Sunday, 06 July, 2025
तस्बिर : अमूल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १६ सोमबार १३:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेयर साहको पहिलो निर्णय : नगर कार्यपालिकाकाे बैठक ‘लाइभ’ गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार १३:o६:oo

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाकाे बैठक लाइभ गर्ने निर्णय गरेका छन्। सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे नगर कार्यपालिकाकाे बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन्।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्। त्यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छिन्।

 

याे पनि पढ्नुहाेस् - सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर काम गर्छु : उपमेयर डंगोल