वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई दश प्रतिशत प्राथमिक सेयरमा प्राथमिकता दिइने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई  १० प्रतिशत प्राथमिक सेयर (आइपिओ)मा प्राथमिकता  दिइने भएको छ । यसैगरी, पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी गर्न खुला गर्न कानुनी व्यवस्था गरिने । यस्तै, एक परिवार एक बिमा कार्यक्रम साकार गरिने भएको छ । बिमा महाविपत्ति बन्ड जारी गर्न अध्ययन गरिने भएको छ । बिमा कलेज स्थापना गर्न प्रोत्साहन गरिनेछ ।

See More On

सुझावित समाचार