मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Monday, 31 August, 2026
२o७९ जेठ ११ बुधबार १o:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 प्रदेश १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १o:२६:oo

प्रदेश १ को प्रदेश सभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् ।  

उनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वानसम्बन्धी सूचना उल्लेख छ ।