१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

पोखरा महानगरको मतगणना अन्तिम चरणमा, मेयरमा गठबन्धन र उपमेयरमा एमाले आउने निश्चत  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१o:oo

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएका छन् । अब करिब पाँच हजार मत गणना गर्न बाँकी रहँदा उनीहरूको जित  निश्चितजस्तै छ।

 खसेको एक लाख ४३ हजार दुई सय २६ मतमध्ये एक लाख ३८ हजार दुई सय ११ मत गणना भइसकेको छ । पाँच हजार १५ मत गणना गर्न बाँकी रहँदा  मेयरमा धनराज पाँच  हजार दुई  सय  ८६ र उपमेयरमा गुरुङ चार हजार ३५ मतान्तरले अगाडि छन् । गन्न बाँकी मतभन्दा मेयरको उम्मेदवारको अन्तर धेरै भएकाले उनको जित निश्चित भएको हो ।  

ad
ad