मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ जेठ १ आइतबार १२:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहज सूचना नपाएपछि वीरगन्ज महानगरपालिकामा पत्रकारले गरे पेनडाउन

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार १२:५५:००

मतगणनाको सूचना सहज रूपले नपाएपछि पर्साका पत्रकारले विरोध गरेका छन् । वीरगन्ज महानगरपालिकाको मतगणनाको सूचना सहज नपाएपछि पेनडाउन गरेर विरोध गरेका हुन् । 

मतगणनास्थलमा उपस्थित भएका पत्रकारलाई प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेललाई सूचना उपलब्ध गराउन  चासो नलिएपछि पत्रकारहरूले विरोधमा पेनडाउन गरेका हुन् ।