१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

कन्काई नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५३:oo

झापाको कन्काई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेबहादुर थापाको अग्रता कायमै छ । अहिलेसम्म ६५० मतगणना गर्दा  थापाले २ सय ९१ मत ल्याएका छन् । थापा कांग्रेसका बागी उम्मेदवार हुन् ।

उनलाई १ सय ७३ मत ल्याएर एमाले उम्मेदवार राजेन्द्रकुमार पोखरेलले पछ्याइरहेका छन् । त्यस्तै, कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६० मत ल्याएका छन् भने राप्रपाका श्यामसुन्दर ओलीले २५ मत ल्याएका छन् । 

उपप्रमुखमा  एमालेकी मञ्जु प्रसाईंले  २३० कांग्रेसकी आशा शर्माले  १८४ र राप्रपाकी सचित्रा खनाल चुडालले  ४५ मत ल्याएकी छिन् । 

ad
ad