१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको  मेयर उम्मेदवार सिफारिस गर्न कांग्रेस बैठक, कसको सम्भावना ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:२९:oo

काठमाडौं महानगरपालिकाका लागि मेयरको उम्मेदवार सिफारिस गर्न कांग्रेस काठमाडौं महानगर समितिको बैठक सुरु भएको छ । नगरसचिव सुसन वैद्यका अनुसार काठामाडौंको एक पार्टी प्यालेसमा मेयरको उम्मेदवार सिफारिसका लागि बैठक बसेको हो । गठबन्धनको भागबन्डामा काठमाडौं महानगरपालिकाको मेयर कांग्रेसले पाउने भएपछि कांग्रेस काठमाडौं महानगर समितिको बैठक बसेको हो । वैद्यका अनुसार उम्मेदवारका आकांक्षीमध्येबाट तीनजनाको नाम केन्द्रमा सिफारिस गर्ने गरी बैठकमा छलफल हुनेछ । 

काठमाडौं महानगरपालिकाको मेयरका लागि सिर्जना सिंह, तीर्थराम डंगोल, हरिप्रभा खड्गी, नीलकाजी शाक्य, सुसन वैद्यलगायतको नाम चर्चामा छ । 

ad
ad