Skip This
ad
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:४२:oo

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ। यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका रजिस्ट्रार र प्रा.डा नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए। विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह ०७४ काे असारमा सम्पन्न भएको थियो। त्यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन। रासस

ad
ad