Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १८ बिहीबार
  • Thursday, 05 October, 2023
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ८ मंगलबार १५:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमन्त्री सिंह र करिश्मा मानन्धर एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ८ मंगलबार १५:३१:००

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टी प्रवेश गरेकी छिन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमका अवसरमा उनी एमाले प्रवेश गरेकी हुन्।

सो अवसरमा पूर्वमन्त्री  प्रेमबहादुर सिंहसहित उनको समाजवादी जनता पार्टीको केन्द्रीय समिति नै एमाले प्रवेश गरेको छ। एमाले अध्यक्ष ओलीले करिश्मा र सिंहसहित अन्य करिब दुई दर्जन व्यक्तिलाई पार्टीमा स्वागत गरेका छन्।