१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल फाेटाे ।
२o८१ बैशाख १९ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

किर्गिस्तान र ताजिकिस्तानका सीमा–सुरक्षाकर्मीहरूबीच गोली हानाहान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:१o:oo

किर्गिजस्तान र ताजिकिस्तानका सीमागार्डहरूबीच गोली हानाहान भएको किर्गिज सीमा सेवाले बताएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान २:५० बजे किर्गिज-ताजिक राज्य सीमामा गार्डहरूबीच गोली हानाहान भएको सीमा सेवालाई उदृत गर्दै स्पुतनिकले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। रासस/स्पुतनिक

ad
ad