१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
संजित परियार काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मे डे ‘सेलिब्रेसन’: कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:३o:oo

‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ आजदेश भर विभिन्न कार्यक्रमका साथ मे दिवस मनाइँदै छ। तर, अहिले पनि समाजमा दैनिक श्रम गर्नेलाई भने छोएको छैन। 

विश्वभरका श्रमिकले एक–आपसमा ऐक्यबद्धता प्रकट गर्दै अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेको भए पनि काठमाडौंका सडक र विभिन्न क्षेत्रमा यसले प्रभाव पार्न सकेको छैन। 

केही तस्बिरहरू :

 

 

 

ad
ad