१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा २०% छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:११:oo

समृद्धि फाइनान्स लिमिटेडले आर्सिया डेन्टलसँग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत फाइनान्सका ग्राहकले समृद्धि मोबाइल बैंकिङ तथा डेबिड कार्डमार्फत आर्सिया डेन्टलमा भुक्तानी गर्दा २० प्रतशित छुट पाउनेछन् । 

छुटसम्बन्धी समझदारीपत्रमा फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुभाष श्रेष्ठ र डेन्टलका संस्थापक आर्सिया बानुले हस्ताक्षर गरे । यो सुविधाबाट सबै ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

ad
ad