१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

ढकमक्क ज्याकारान्डा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:४५:oo

लामाे समयदेखि वायु प्रदूषणकाे चपेटामा परेर काठमाडाैं उपत्यकाकाे आकाश खुल्न सकेकाे छैन। तर, यहाँका सडकलाई भने जकारान्डाकाे सौन्दर्यले धपक्क छाेपेकाे छ।  

काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा बैजनी रङ पाेखिएकाे छ। तर, अघिल्ला वर्षजस्ताे याे वर्ष पानी नपरेकाले फूल बाक्लाे, ढकमक्क र भरिलाे भने देखिँदैन। 

तस्बिरहरू : 

 

 

 

 

 

 

ad
ad