मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ९ आइतबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार १२:१६:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ। उनको मेडिसिटी अस्पतालको आइसियूमा उपचार भइरहेको छ। 

प्रचण्ड सचिवालयका अनुसार तीन दिनदेखि आइसियूमा राखेर उपचार भइरहेको छ। स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको सचिवालयले जनाएको छ। सीता दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी नामक रोगबाट समेत ग्रसित छिन्।