यातायातमा जोरबिजोरपछि देखिएको काठमाडौंको सडक (फोटोफिचर)

शनिबार, ८ माघ, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा शनिबार बिहानदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ। सार्वजनिक र निजी सवारीसाधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन हुने गरी उक्त नियम लागू गरिएको हो। ट्राफिक प्रहरीले सो निर्णयविपरीत आज चलेका अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीबाहेकलाई कारबाही गरेको छ।

तस्बिरहरु :

सुझावित समाचार