Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ ८ शनिबार १६:४०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यातायातमा जोरबिजोरपछि देखिएको काठमाडौंको सडक (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ माघ ८ शनिबार १६:४०:००

काठमाडौं उपत्यकामा शनिबार बिहानदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ। सार्वजनिक र निजी सवारीसाधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन हुने गरी उक्त नियम लागू गरिएको हो। ट्राफिक प्रहरीले सो निर्णयविपरीत आज चलेका अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीबाहेकलाई कारबाही गरेको छ।

तस्बिरहरु :