पहिले नै छापिएका लाइसेन्स बाँड्नेबाहेक यातायातका सबै काम २० दिनदेखि ठप्प
परीक्षणविना नै कार्यान्वयनमा ल्याइएको ‘नयाँ प्रणाली’मा समस्या नै समस्या निम्तिएपछि देशभरका ४३ वटै यातायात कार्यालयमा सेवा अवरुद्ध, हजारौँ सेवाग्राही प्रभावित …
इन्धनको मूल्यवृद्धिपछि बढाइयो सार्वजनिक यातायात र ढुवानी भाडा
यात्रुवाहकको भाडादर १६.७१%, तराई र पहाडमा ढुवानी भाडादर क्रमशः १५.७५% र २१.६८% वृद्धि
विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न कुमारी बैंक र जिआइजेडबिच सम्झौता
नेपालमा दिगो विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गरिने भएको छ । यसका लागि कुमारी बैंक लिमिटेड र जिआइजेड नेपाल संस्थाबिच सम्झौता भएको छ । यो सम्झौता &lsquo…
नेपालगन्ज यातायातमा संगठित सेटिङ : पक्राउ परेका कर्मचारीको मन्त्रीको सचिवालयसँग भेटियो लेनदेन
यातायात कार्यालय नेपालगन्जमा हुने लाइसेन्सको सेटिङ संगठित प्रकृतिको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनालाई पक्राउ गरी अनुसन्धान गर्दा उ…
बिर्तामोड यातायात कार्यालयमा सेवाभन्दा सास्ती धेरै
आफ्नो भवन हुँदा पनि मासिक ९६ हजार भाडा तिर्दै
२२ लाख सवारीसाधनका फाइल ‘डिजिटलाइज’ गर्दै बागमती यातायात
१ पुसदेखि करारमा खटिएका सय कर्मचारीबाट दुई वर्षभित्र ‘डिजिटलाइज’ गर्ने लक्ष्य, सेवा प्रवाह चाँडो हुने र कर प्रणाली पनि सुधारिने अपेक्षा एकैपटक ठुलो संख्यामा…
यातायात प्रणाली सुधार्न उपत्यकाका स्थानीय तह एकजुट
काठमाडौंका मेयर बालेनको संयोजकत्वमा स्टेरिङ कमिटी गठन, एक साताभित्र यातायात फोकल पर्सन तोकिँदै काठमाडौं उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्…
बागमतीमा प्रादेशिक यातायात गुरुयोजना लागू
२० वटा प्रदेश लोकमार्ग र दुई सय ३० प्रदेशमार्ग निर्धारण, गुरुयोजनाका लागि सात अर्ब ७८ करोड खर्च गरिँदै भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक …
चार कार्यालय प्रमुखसहित यातायातका १७ कर्मचारीलाई सफाइ
राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा यातायात कार्यालयका चार प्रमुखसहित १७ जना कर्मचारीले सफाइ पाएका छन् । यातायात व्यवस्था कार्यालय, इटहरीका कर्मचारीविरुद्ध&…
यातायातमा अनलाइन भुक्तानी सेवा बन्द : बिचौलियालाई लाभ, सेवाग्राहीलाई सास्ती
सवारीसाधनको नवीकरण र सवारी करमा अनलाइन भुक्तानी प्रणाली बन्द हुँदा सर्वसाधारणले दुःख पाएका छन् भने बिचौलियालाई लाभ मिलेको छ । दुई वर्षअघि सुरु भएको अनलाइन …
सहरी यातायात ऐन ६ महिनासम्म कागजमै सीमित
सहरी सार्वजनिक यातायातलाई सुधार गर्ने गरी संसद्ले गत असोजमा सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन पास गरेको थियो । उक्त ऐन असोजमै प्रमाणीकरणसमेत भएको थियो…
बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन [तस्बिरहरू]
मजदुरमाथि भएको हातपातको विरोधमा यातायात मजदुरले बालाजु क्षेत्रमा प्रदर्शन गरेका छन्। नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील…
सेनाद्वारा दसैँलक्षित निःशुल्क यातायात सुविधा सुरु
नेपाली सेनाले २०७९ सालको बडादसैँमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई २९ भदौदेखि निःशुल्क यातायात सुविधा दिन थालेको…
यातायात प्राधिकरण बनाउने संघ सरकारको व्यवस्थाप्रति बागमती प्रदेशको असहमति
यातायात व्यवस्थापनको जिम्मा प्रदेश सरकारमातहत छ, तर संघ सरकार सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन गर्ने तयारीमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका स…
नजिकिँदै दसैँ, तर यातायात व्यवस्थापनमा सरकार चुक्दै
बाटोघाटो र यातायात व्यवस्थापनबारे छैन पूर्वतयारी, अग्रिम टिकट बुकिङमा सधैँ ढिलाइ
सार्वजनिक यातायातको भाडादर बढाउने सरकारको निर्णय
सरकारले सार्वजनिक यातायात तथा मालबाहक सवारीसाधनको भाडा वृद्धि गर्ने सैद्धान्तिक निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्तरप्रदेशमा लागू हुने …
बिहीबार बिहानसम्म यातायात व्यवस्था विभागको सर्भर बन्द रहने
यातायात व्यवस्था विभागले बुधबार बेलुकी ५ बजेदेखि बिहीबार बिहानसम्मका लागि विभागको सर्भर डाउन हुने जनाएको छ। सर्भरको युपिएस चेन्ज गर्न केही सम…
यातायातको भाडा समायोजनको अधिकार संघीय सरकारलाई दिन माग
यातायात मजदुरहरूले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार संघीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेसनिकट नेपाल यातायात मजदुर संघ, नेकपा (ए…
यातायातमा जोर–बिजोर प्रणाली कति वैज्ञानिक ? (भिडियो)
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि माघ १५ गतेसम्म सिनेमा हल, विद्यालय, जिम हललगायत भिडभाड हुने स्थान बन्द गरेको छ। कोरोना संक्रमणको संख्या ह्वात्…
यातायातमा जोरबिजोरपछि देखिएको काठमाडौंको सडक (फोटोफिचर)
काठमाडौं उपत्यकामा शनिबार बिहानदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ। सार्वजनिक र निजी सवारीसाधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका स…