मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ६ बिहीबार १९:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धनको बैठक भोलि चार बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ६ बिहीबार १९:१७:००

सत्तारुढ गठबन्धनको बैठक भोलि ४ बजे बस्ने भएको छ। आज बालुवाटारमा प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्ताले गठबन्धनको बैठक बस्ने निर्णय गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

कोरोना संक्रमण भएपछि नेपाल केही दिनदेखि होम आइसोलेनमा थिए । कोरोना संक्रमणमुक्त भएपछि नेपालको यो पहिलो शीर्ष तहको भेट हो ।