मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ६ बिहीबार १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड प्रोटोकल पालना नभएको पाइए परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार १२:३४:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री देउवाले परीक्षा कोठामा पर्याप्त स्यानिटाइजर भए नभएको र कोभिड प्रोटोकल पालना भए नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्। 

देउवाले मुख्यसचिव शंकरदास वैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएका हुन्। उनले कोभिड प्रोटोकल पालना नभएको पाइए केही हप्ता परीक्षा स्थगित गर्ने गरी प्रक्रिया अघि बढाउनसमेत निर्देशन गरेका छन् ।