१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनमा २९ प्रकारका मतपत्र, करिब ११ बजे मतदान सुरु हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२९:oo

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट मतदान हुने भनिएपनि ढिलो भएको छ । करिब ११ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए। अहिले मतपत्रमा हस्ताक्षर भइरहेको छ । मतदानमा २९ प्रकारका मतपत्र छन् । 
 

ad
ad