Skip This
कांग्रेस सभापतिमा देउवाले दिए उम्मेदवारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सभापतिमा देउवाले दिए उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:३१:oo

नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्यानलबाट उपसभापतिमा  पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको उम्मेदवारी दर्ता भएको छ। 

त्यस्तै, सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस–आर्यबाट किशोरसिंह राठौर, थारूबाट उमाकान्त चौधरी र मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार छन्। सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र महिलाबाट डिना उपाध्याय उम्मेदवार रहेका छन्। 


 

ad
ad