१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ मङ्सिर १८ शनिबार १५:०३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलको तैमानी क्षेत्रमा बम विस्फोट

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १८ शनिबार १५:०३:००

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ। काबुलको तैमानी क्षेत्रमा शनिबार उक्त विस्फाेटन भएको अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विस्फाेट कसले र के कारणले गरायो भन्ने अहिलेसम्म खुलेको छैन। विस्फाेटबाट भएको मानवीय र भौतिक क्षतिको विवरण सार्वजनिक भइनसकेको समाचार संस्था टोलोलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।