माओवादी स्थायी समिति बैठक बस्दै

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ । 

See More On

सुझावित समाचार