मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार १८:१८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १८:१८:oo

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा उठ्ने भएकी छिन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्।
राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा कमल थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। 

राप्रपामा तीन महामन्त्रीको व्यवस्था छ। बिहीबारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदै छ। लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा पनि दाबेदार छन्। थापानिकट एक नेताका अनुसार उनले बिहीबार उम्मेदवारी घोषणा गर्दै छन्। कमल थापानिकट रहेकी उनी एकता महाधिवेशनमा लिङ्देनको पक्षमा खुलेकी हुन्।