टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
२०७८ मङ्सिर १४ मंगलबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : मतगणना जारी, यस्तो छ पछिल्लो मतपरिणाम

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार १३:५९:००

नेकपा एमालेको महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। यो समाचार तयार पार्दासम्म पार्टी अध्यक्ष केपी ओलीले ठूलो अन्तरले अग्रता कायम गरेका छन्। निर्वाचन आयोगका एक सदस्यका अनुसार डा. भीम रावलले ५१ मत ल्याउँदा ओलीले चार सय ७४ मत ल्याएका छन्।