१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली हलमा आएपछि बस्यो अध्यक्षमण्डलको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २२:२२:oo

नेकपा एमाले दशौँ महाधिवेशनको अध्यक्षमण्डलको बैठक सुरु भएको छ। निर्वाचनको तालिका बनाउन बैठक बसेको हो। बैठकले अध्यक्ष केपी  ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय कमिटीको नामबारे छलफल गर्नेछ।

एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको सर्वसम्मत नामावली तयार पार्ने सर्वाधिकार ओलीलाई दिएको थियो। सर्वसम्म नाम तयार हुन नसकेपछि बिहान १० बजेबाट सुरु हुने भनेको बन्दसत्रको हलमा ओली रातिको १० बजे आइपुगेका थिए। त्यसलगत्तै अध्यक्षमण्डलको बैठक बसेको हो।

ad
ad