टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ८ बुधबार १०:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१० इजलासमा तोकियो दुई सय २६ मुद्दाको पेसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ८ बुधबार १०:४१:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि दुई एकल र आठ संयुक्तसहित १० इजलास तोकेका छन् । १० इजलासमा दुई सय २६ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने आज पनि इजलास तोकेका छैनन् ।