टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ६ बिहीबार
  • Thursday, 20 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ४ शनिबार २१:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका २२ एसपीको सरुवा, सात जिल्लाका प्रहरी प्रमुख फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ४ शनिबार २१:५९:००

प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको सरुवा गरेको छ । विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ । 

सरुवाअनुसार पर्सामा रमेशकुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीव बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ । 

प्रहरी प्रधान कार्यालयले १३ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस पनि गरेको छ ।