१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भारत विश्वकपबाट बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:४९:oo

भारत आइसिसी टी–२० विश्वकपबाट बाहिरिएको छ । एक खेल बाँकी छँदै भारत प्रतियोगिताबाट बाहिरिएको हो ।


सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आइतबार ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि लगातार चार खेल जित्दै पाकिस्तान समूह २ बाट सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

न्युजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । भारतले सुपर १२ को अन्तिम खेल नामिबियाविरुद्ध सोमबार खेल्नेछ।

ad
ad