१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकप खेल्ने टोलीको बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:२o:oo

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा नेपाल समूह ‘डी’मा छ । सन् २०१४ पछि विश्वकपमा छनोट भएको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।  

ad
ad