Skip This
ad
प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २५ मंगलबार १४:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:४१:oo

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन्। आज सभामा विश्वासको मत लिने तय भए पनि उनले राजीनामा दिएका हुन्।

शेरधन राईले राजीनामा दिएपछि १० भदौमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  पदमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि उनले २५ असोजमा मात्र प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव दसैँपछि ५ कात्तिकमा प्रदेश सभामा प्रस्तुत भएको थियो ।

ad
ad