Skip This
मनकामना केबलकार दसैँमा दुई दिन बन्द
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Tuesday, 16 September, 2025
२o७८ असोज २८ बिहीबार o८:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार o८:३७:oo

मनकामना केबलकार सेवा दसैँमा दुई दिन बन्द हुने भएको छ। आज महानवमी र भोलि विजयादशमीका दिन बन्द गरिने भएको हो। 

केबलकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।