मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
२०७८ असोज २८ बिहीबार ०८:३७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

Read Time : < 1 मिनेट
२०७८ असोज २८ बिहीबार ०८:३७:००

मनकामना केबलकार सेवा दसैँमा दुई दिन बन्द हुने भएको छ। आज महानवमी र भोलि विजयादशमीका दिन बन्द गरिने भएको हो। 

केबलकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।