१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Monday, 07 July, 2025
तस्बिर : मोहन गौतमको फेसबुकबाट
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १८ सोमबार ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एक सातापछि अस्पतालबाट डिस्चार्ज भए नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार ११:o२:oo

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । 

असोज १३ गते उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अझै  केही दिन घरमै आराम गर्न चिकित्सकले सल्लाह दिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।